/ , , , , / अबैध लागुऔषध चरेश मुद्दाका फरार अभियुक्त पक्राउ

अबैध लागुऔषध चरेश मुद्दाका फरार अभियुक्त पक्राउ

समग्र संदेश सिरहा फागुन ११ ।
अदालत वाट कैद  सजाय भएका फरार अभियूक्तहरुको खोज तलाश गर्ने अभियान अन्र्तगत बिहान एक जना अभियुक्त पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिरहा जिल्ला अदालत सिरहाले मिति
२०४५ चैत्र १ गतेको फैसलाले अबैध लागु औषध चरेश मुद्दामा ४ महिना कैद सजाय भइ फरार रहेका जिल्ला सिरहा असनपुर गा।वि।स। वार्ड न।३ बस्ने वर्ष ५३ को रामदयाल महतो लाइ  आफ्नै घरमा लुकी छिपी बसि रहेको अवस्थामा फेला पारी पक्राउ गरीएको छ। महतोलाई आवश्यक कारबाहीक लागि सम्मानित सिरहा जिल्ला अदालत सिरहामा बुझाइएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment