
हट अनलाईनलाई बताए ।हाल जिल्लाको गौर, गरुडा, कटहरीया, बंकुल, मौलापुर, मत्सरी, बालचनपुर, चन्द्रनिगाहपुर जस्ता इलाकाको प्रत्येक चौकमा रौतहटबाट निर्वाचित सभासद्हरुको कालोमोसो सहितको फोटो बाला फ्लेक्स व्यानर टाँस्ने अभियान शुरु भईसकेको मोर्चाका अध्यक्ष रामनिवास यादवले बताए ।मधेशका गद्दार नेताहरुको सूचीमा रौतहट क्षेत्र नं। १ का सभासद् एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, २ नम्बर क्षेत्रका सभासद् तथा वर्तमान स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम, क्षेत्र नं। ३ का सभासद् अशोक जयसवाल, प्रभु साह, क्षेत्र नं। ४ का सत्यनारायण भगत विन र क्षेत्र नं। ५ का जितेन्द्र यादव सुनिल सहित क्षेत्र नं ६ बाट रामकुमार भट्टाराईको नाम सामिल रहेको छ । सभार । रौतहट,अनलाईन
No comments:
Post a Comment