मोहम्मद रियाज़ साफी
जनकपुरधाम ४ पुस । भूकम्प गएकै दिन फोन् आउन थाले। रियाज़ यहाँ यस्तो समस्या परेको छ। यस्तो सहयोग चाहिएको छ। जनकपुरवाटै केही भएपनि गरौं न। टिभीमा काठमाडौँ र पहाडका वस्ती ध्वस्त भएका दृश्य हेर्दा रुनमनलाग्यो। मान्छेको पीडा देखेर मन थाम्नैसकिनँ।
२र३ दिनमै जनकपुरवाट लाखौँ रूपैयाँ र खाद्यान्न उठाई पहाड लाग्यौं। गोर्खाको दूरदराज़का गाउँमा पनि पुग्यौं। ओहो कत्ति विकट त्यो लाप्राकतिरका पहाड। तर अहिले म निराश छु। यहाँ आन्दोलन चलेको यत्ति धेरै दिनभईसक्यो। त्योवेला दिनदिनै फोन् गर्ने पहाडका साथीहरूले ‘रियाज़ त कस्तो छस्रु आन्दोलनमा केही त भएन नीरु हामीले केही सहयोग गर्नसक्छौं कि ?’ भनेर सम्झेका छैनन्। मधेशले पहाडलाई भूकम्पको वेला दिलखोलेर सहयोग गर्यो। आफ्नो ठानेर साथ दियो। तर के अहिले पहाडले मधेशलाई आफ्नो ठानिरहेको छरु खाली भारतीयले आन्दोलन गरेका हुन्। भारतीय नाकावन्दी।
वस त्यही ५० भन्दा वढी नेपालीको ज्यान गएको छ। यसले किन पहाडलाई पिरोलेको छैनरु नेपाली मेरो पहिलो भाषा होइन। त्यैपनि नेपाली वन्नका लागि मैले जीव्रो वङ्गाईवङ्गाई वर्षौं प्रयास गरेँ। अनि वल्ल पर्फेक्ट् भएँ। दौरासुरुवाल र टोपी पनि नलगाएको होइन। राष्ट्रिय पोशाक भनेर कत्रो गर्व हुन्थ्यो। त्यैपनि सवले मुखमात्र हेर्ने। मदिसे भन्दिने। इण्डियन् भन्दिने। धोती भन्दिने। यो आन्दोलनपछि त अव अत्ति भयो। भईगो। म हार खाएँ। वन्नु छैन मलाई नेपाली। म मधेशी हुँ। मधेशीनै ठीक छु। म धोती नै ठीक छु । सभार टुडेखबर

No comments:
Post a Comment