जनकपुरधाम १२ आश्विन ।
डा.बाबुराम भट्टराईले संविधान जलाउने सर्त मानेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोधका कार्यक्रम स्थगित गरेको छ । तर जनकपुरमा प्रवेश पाईसके पछि बाबुरामले संविधान नजलाउने जनाएका छन् ।मधेशी मोर्चा र बाबुराम पक्षबीच जनकपुरको गोपाल धर्मशालामा दिउँसो २ बजेतिर हुने कार्यक्रममा बाबुरामले संविधान जलाउने र स्वतन्त्र व्यानरमा कार्यक्रम गर्ने सहमति भएपछि मोर्चाले विरोधका कार्यक्रम स्थगित गरेको हो ।तर दिउँसो १२ बजेतिर बाबुराम विना अवरोध जनकपुर प्रवेश पाईसके पछि संविधान जलाउने विषयमा आफ्नो असहमति रहेको जनाएका छन् । जनकपुरको यात्री निवासमा दिवाभोजमा सहभागी बाबुरामले संविधान जलाउने कार्यक्रमप्रति असन्तुष्टि जनाएको हो

No comments:
Post a Comment