/ , , , , / रण्ँभूमि बन्यो सुझाव संकलनस्थल , अहिले प्रहरी र प्रर्दशनकारी विच झरप जारी , सभासद सहित सयौ घायते , जनकपुरमा नेपाली सेना तयारी अवस्थामा

रण्ँभूमि बन्यो सुझाव संकलनस्थल , अहिले प्रहरी र प्रर्दशनकारी विच झरप जारी , सभासद सहित सयौ घायते , जनकपुरमा नेपाली सेना तयारी अवस्थामा






मधेशएक्सप्रेस सिरहा । असार ।-संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल र परामर्शका लागि राजनीतिक दलहरुका प्रतिनिधीहरुलाई बोलाए तापनि प्रवेश निÈेध गरी छलफलमा सरीक हुन गएका नेकपा–माओवादीका केन्द्रिय सदस्य तथा मधेश राष्ट«िय मुक्ति मोर्चा क्रान्तिकराीका अध्यÔ रोशन जनकपुरीको प्रहरीको लाठी चार्जबाट टाउको फुटेको छ ।त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यÔ वृÈेश चन्द्रलाल, सभासद डा.विजय सिंह, सदभावना पार्टीका केन्द्रिय सदस्य लाल किशोर साह, धनुÈा अध्यÔ संजय सिंह र महिला नेतृहरु माथि पनि प्रहरीहरुले लाठी चार्ज गरी चोटपटक लागेका छन् ।संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधमा रहेको भन्दै विहानै देखि जउवा संघको मुलद्वारमा प्रदर्शनकारीहरुले धर्ना दिई रहेको छन् । भने अहिले सो Ô तनावग्रस्त बन्नेको छ । हालसम्म जनकपुरमा घाईतेहुने आन्दोलनकारीको संख्या ज्ञण्ण् भन्दा बढी नाघ्यो, घण् भन्दा बढिको अवस्था चिन्ताजनक रहेको छ । ††† धनुषाको क्षेत्र नम्बर ४ मा संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल र परामर्शका लागि जनकपुर उद्योग वाणिज्य संघमा नागरिक समाज, राजनीतिक दल, स्थानीय बुद्धिजिवी, सरकारी कर्मचारी, सरोकारवाला तथा संचारकर्मीहरुलाई बोलाइएता पनि कांग्रेस–एमालेर पत्रकार ईतरका दल बाहेक अन्य राजनीतिक, नागरिक समाज, व्यापारी, बुद्धिजिवी लगायत अन्यलाई प्रवेष निषेध गरिएको छ । जउवा संघको मुलद्वारमा सैयोको संख्यामा मधेश विरोधी मस्यौदा रहेको भन्दै आन्दोलनमा उत्रेका मास, मधेशवादी दल र नेकपा–माओवादीका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको छ । अहिले झडप समेत भएको छ ।
यता नागरिक समाज तथा बुद्धिजिवीहरुलाई भित्र छिर्न नदिएपछि आक्रोशित यूवाहरुको एक जमातले जउवासंघको मुलद्वार स्थित पर्खाल नै तोड्ने प्रयास गरिरहेका छन् । सा मुलद्वार तोड्ने प्रयास गर्दा बाक्लो रुपमा उपस्थित रहेका प्रहरीले भिडलाई नियन्त्रणमा लिईनका लागि लाठी समेत चार्ज भएको जानकारी प्राप्त भएको छ । त्यस्तै सभासदहरुलाई प्रदर्शकारीहरुले कार्यक्रम स्थल भित्र छिर्न नदिए पछि अवस्था तनाव बनेको छ । स्थानीय प्रशासनले कार्यक्रमलाई सफल पार्नका लागि प्रहरीलाई थप परिचालन गरेको छ । यता भने प्रदर्शनकारीले आफुहरुलाई भित्र प्रवेशमा निषेध गरेको भन्दै सभासदहरुको आगमनमा समेत अवरोध पुर्याउन थालेका छन् । प्रदर्शनकारीले सभासद भन्दै सदभावना पार्टी निकट एक अधिवक्तालाई महिला प्रदर्शनकारीहरुले तछाडमछाड गरेका छन् ।
यता नागरिक समाजका अगुवाहरुले कांग्रेस–एमाले नेतृत्वको सरकारले कस्तो खालको तानाशाही र निरंकुश लादि संविधान लाद्न खाजेको भन्दै स्थानीय प्रशासन र प्रहरीको चर्को आलोचना समेत गरेका छन् ।
त्यस्तै
जनकपुरधाममा संविधानसभाको मस्यौदामाथिको रायसुझाव संकलनको विरोधमा भईरहेको प्रर्दशन नियन्त्रण्ँ लागि नेपाली सेना तयारी अवस्थामा विभिन्न स्थान रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हुलाकी न्यूजलाई बताएका छन् । पराजुलीले हुलाकीस“ग फोनमा भने,‘अहिले हामीले नेपाली सेना परिचालन गरिसकेका छैनौं, अवस्था विग्रिदैगए सेनाको सहयोग लिनेछौं ।’, यता संविधानको मअस्यौदामाथि रायसुझाव संकलनका लागि केन्द्र बनाइएको जनकपुर उद्योग बाण्ँिज्य संघमा सर्वसाधारण्ँलाई प्रवेशमा रोक लगाइएको छ । चार पार्टीका सिमित नेता तथा सभासद्हरुलाई मात्र कार्यक्रम स्थालमा प्रवेश दिइएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment