मधेश एक्सप्रेस । सिरहा २९ असार । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानको पहिलो मस्यौदा मधेश विरोधी भएको भन्दै आज विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौंको सुनधारामा मधेशी मोर्चाका शीर्ष नेताहरु पनि सहभागी हुने जनाइएको छ ।
विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणासमेत मोर्चाले गरेको छ । ‘चार दलको सहमति धोका हो’, ‘चार दलको मस्यौदा धोका हो’, ‘सीमांकन र नामांकनसहितको संविधान जारी गर’ लगायतका नाराहरु मोर्चाको रहेको छ । विस्तृत समाचार आउन बाँकी ।।।।।।।।।।।

No comments:
Post a Comment