/ , , , , / एसएलसी पासलाई केकीको टिप्स

एसएलसी पासलाई केकीको टिप्स


धेरैले कलाकारिता र पढाइ फरक–फरक नाउ भएको टिप्पणी गर्छन्। मलाई त यी दुई एउटै नाउ हुन् जस्तो लाग्छ। एकले अर्कोलाई अघि बढ्न सघाइरहेका हुन्छन्। त्यसैले पढाइविना कला क्षेत्रको सफलताको असली स्वाद लिन सकिँदैन।

कलाकारिता क्षेत्रमा संघर्ष गर्दा वा लागिरहँदाका दुःखले पढाइमा एकदम ध्यान दिन मन लगाउँछ। अर्थात्, पढाइ भयो भने कामको समयमा गम्भीर रूपमा काममा ध्यान जान्छ। बरु समय व्यवस्थापन गर्न जान्नुपर्छ। कुन समय कलेज जाने, कुन समय काम गर्ने र कुन समयमा एसाइन्मेन्ट पूरा गर्ने भन्ने नियमित सेड्युल चाहिन्छ। मेरा साथीहरूभन्दा म चाँडो एसाइन्मेन्ट पूरा गर्थें। किनकि, कुन बेला काम परेर निस्किहाल्नपर्छ, थाती राख्नु हुँदैन भन्ने दिमागमा हुन्थ्यो। म बिहान कलेज जान्थेँ, दिउँसो सुटिङमा व्यस्त हुन्थेँ र राति पढ्ने काम गर्थें।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment