/ , , , / सिरहामा विधुत चुहावटमा वृद्धि , गरे प्रधिकराण करोडौको रकम असूली

सिरहामा विधुत चुहावटमा वृद्धि , गरे प्रधिकराण करोडौको रकम असूली

श्रीकान्त झा । सिरहा । असार ९ । विधुत प्रधिकरण सिरहा एक महिना भित्र करोडौ  भन्दा वढीको रकम असूली गरेको छ ।  विधुत प्रधिकराण सिरहाका प्रमूख जितेन्द्र यादवले दिएको जानकारी अनुसार  जेष्ठ १८ गते देखि सुरु गरेको विधुत चुहावट नियन्त्रण अभियानमा असार ३ गते सम्ममा हुकिङ्ग गरी विधुत चुहावट गरि रहेका ३२ ओटै गाविसँ वाट १३९ जनालाई नियन्त्रणमा लिएको थियो जसवाट ५ हजारको दरले ६ लाख ९५ हजार जरिवान असूली गरिएको छ ।  अभियान क्रममा हुकिङ्ग गरेर चलाई रहेको टि भि , पङ्गखा , मोटर लगायतको सामग्रीवाट १ लाख ९५ हजार रुपैया राजस्व असूली भएको छ । मिटर भएका व्यक्तिहरु पनि हुकिङ्ग गरेकोवाट ३ लाख २७ हजार ८ सय १० रुपैया जरिवाना असूली भएको छ । विकट एरियामा रहेका गाउँघरहरुमा वढी विधु चुहावट भईरहेको छ । एक वार्षको अन्तार्रालमा ४६ प्रतिशत चुहावट भईरहेकोछ । 
त्यस्तै, सिरहा वितरण केन्द्रले अफनो मातहतमा रहेका १ हजार २ ओटा वकियौता रकम     नवुझएकाहरुको वुधुत काटिएको छ जसमध्य ६ सय १६ जनावाट १ कराड २७ लाख ४२ हजार ५०० वकियौता रकम असूली भएको छ भने जसमा अझै पनि वक्यौता रकम तिर्न पनि वाकी नै रहेको कुरा जानकारी गराउनुभयो । सिरहा शाखा मात हतमा ४६ प्रतिशत वार्षिक विधुत चुहावट भईरहेको छ । जो व्यक्तिले आफुले र्खच गरेको विधुतको पैसा तिरेन भने उसको ६ महिनामा गएर लाईन काटि ानम वलाक लिस्टमा हालिन्छ तै पनि दिएन भने उसको ३ पुस्ते विधुत न दिने प्रवधानर रहेको छ ।  विधुत चुहावट नियन्त्रण अभियान जारी नै रहने पमूख यादवले वताए ।
   

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment