श्रीकान्त झा। ीसरहा । असार १४
घुस वा कुनै किसिमको अपराध गर्ने प्रहरीलाई तत्काल काहवाही गर्न जिल्ला प्रहरी कार्यलय सिरहाको एसपिलाई निदेशन दिएका छन् । आज सोमवार आफनो गृहि जिल्ला सिरहामा भईरहेको घटना ,परिघटना लगायतको अवस्था वारे जानकारी लिन जिल्ला प्रहरी कार्यलय सिरहामा प्रहरी , नागरिक समाज , पत्रकार , वृद्धिजिवि , लगायतहरु सँगको छलफलमा स्थानियहरुले प्रहरीको निगरानि मै सुन देखि नुन सम्म ओसार पोसार भईरहेको छ । त्यति मात्रै होईन दिन दहाडै अपहरण , प्रहरी कार्यलय नजदिक मारेर टागने लगायतको गुनासो गरे पछि प्रहरी प्रमूख अर्यालले यस प्रति सवै प्रहरी प्रशासनलाई गम्भिर भएर आगाडी वढनु परनेमा जोर दिनु भएको हो । ास गरि प्रहरीहरु जनता सँग पेटरोल , मोवाईल र्खच लगायत घुस माग्दा नदिएपछि कुनै किसिमको समस्या भए तत्कालै प्रहरीलाई खवर गनु पर्न उहाँले वताए ।
No comments:
Post a Comment