श्रीकान्त झा । सिरहा । असार १५-
१२ औं राष्ट्रिय धान दिवस आज सिरहा सहित मिथिलाञ्चल लगागयत देशभरमा बिभिन्न कार्यक्रम गरी मनाइएको हो । दिससको अवसरमा सिरहाजिल्लाका किसानहरुले आफनो आफनो खेत वारीमा गएर हलोले खेत जोति आफु लगायत आफनो साथि भईको साथमा धान रोपि धान दिवस मनाईएको हो ।
बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति रहने कृषि विभागले जनाएको छ । राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दैछन् । यसवर्षको धान दिवसको नारा धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण तय गरिएको छ ।
नेपालले विसं २०६२ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिनुभयो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । यस वर्ष नेपालले भारतसँग करिब १४ अर्बको चामल किनेको छ ।
एक सातता देखि लागातारको वार्षाले खेतवालीमा पानि जलमगन भएरकोले किसानहरु खुशि भएर आजवाट विधिवत रुपमा धानको वियू रोपि धान धिवस मनाईएको हो । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । सन् १९६६ देखि २००९ सम्म अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी०का धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ प्रकारका धानका जात सिफारिस भएका छन् । नेपालमा सिफारिस भएका ८६ जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको धान विशेषज्ञ भोलामान सिंह बस्नेतले बताए ।
नेपालको ७२ जिल्लाबाट सङ्कलन गरिएका करिब दुई हजार ९६३ प्रकारका रैथाने जातका बीउ फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वेको स्भालबार्डको जीनबैंकमा राखिएका छन् ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ ।

No comments:
Post a Comment