श्रीकान्त झा , रेडियो सल्हेश भलुवाही सिरहा जेष्ठ २२ गते
सिरहामा गाँजा तस्करीहरु द्धारा प्रहरी माथि ५ राउन्ट गोली प्रहार गरेको छ । ईलाका प्रहरी कार्यलय लहानले दिएको जानकारी अनुसार सिरहाको उत्तरी गाउँ विष्ण्ाँुरबाट प्रहरीले दुई जना तस्करलाई गाँजासहित १ थान चाईनिज पेस्तोल र ६ राउन्ड गोली सहित पक्राउ गरेको छ । मुक्सार–१ वस्ने ४८ वर्षीय खिनबहादुर मगर र सोही ठाउँका ३५ वर्षीय गंगाबहादुर मगरलाई ८८ किलो गाँजा सहित पक्राउ गरिएको छ । विष्णँुपुरकट्टी हुँदै गाँजा भारत तस्करी भइरहेको सूचना पछयाउँदै गएको प्रहरी टोलीमाथि ती तस्करहरुले पाँच राउण्ड गोली प्रहार गरेका थिए । प्रहरीले तीन राउन्ड जवाफी फायरिग गरेको प्रहरीले बताए । जवाफी फायरिगमा गंगा मगरको तिघ्रामा गोली लागेको छ । सूचना पाएर हालसम्म लागुऔषधमा तीन महिलासहित ५९ जनालई पक्र्राउ गरी मुद्धा चलाइएको छ । लहान प्रहरीको तथ्यांकअनुसार ४ सय २४ किलो गाँजा , १३ सय थान फोर्टवीन सुइ, ६ सय ८७ बोतल कोरेक्स, २ हजार ७ सय ९१ थान डाइजापाम र ३ सय ८३ थान नाइट्रोसन बरामद भएको छ।

No comments:
Post a Comment