सुन्दा अचम्मै लाग्छ तर यो वास्तविक हो । धनुषाको हटलेटवा २ वस्ने ५५ वर्षिय पुरन दासको ३५ से.मि.को लामो जुंगा रहेको छ । उक्त जुंगामा तेल लगाएर मात्र ठुलो भएको कुरा दावी गरेका छन । तपाई किन यत्रो ठुलो जुंगा किन पाल्नु भएको भनी सोध्दा यो मेरो सान हो । मेरो जुगाँ हेरेर मान्छे छक्क पर्नूको साथै ठुला वडा व्यक्तिले गाडी रोकी हात मिलाउनुको साथै मानसम्मान दिएको छ । गरिव परिवारका दासको दुइ ओटा छोरा र २ वटा छोरी रहेको छ । दास कतार गएपछि कतारका स्थानीय वासिन्दाहरुले पनि आफनो जुँगाको निकै पसंशा गरेको वताए । आफु यसलाई झन ठुलो वनाएर गिनिज वुकमा नाम लेखाउने प्रयास गरेको वताए ।
सुन्दा अचम्मै लाग्छ , ५५ वर्षिय दासको ३५ से.मि.को लामो जुंगा
सुन्दा अचम्मै लाग्छ तर यो वास्तविक हो । धनुषाको हटलेटवा २ वस्ने ५५ वर्षिय पुरन दासको ३५ से.मि.को लामो जुंगा रहेको छ । उक्त जुंगामा तेल लगाएर मात्र ठुलो भएको कुरा दावी गरेका छन । तपाई किन यत्रो ठुलो जुंगा किन पाल्नु भएको भनी सोध्दा यो मेरो सान हो । मेरो जुगाँ हेरेर मान्छे छक्क पर्नूको साथै ठुला वडा व्यक्तिले गाडी रोकी हात मिलाउनुको साथै मानसम्मान दिएको छ । गरिव परिवारका दासको दुइ ओटा छोरा र २ वटा छोरी रहेको छ । दास कतार गएपछि कतारका स्थानीय वासिन्दाहरुले पनि आफनो जुँगाको निकै पसंशा गरेको वताए । आफु यसलाई झन ठुलो वनाएर गिनिज वुकमा नाम लेखाउने प्रयास गरेको वताए ।
No comments:
Post a Comment