श्रीकान्त झा । सिरहा ११ बैशाख ।
सिरहाको लहान, गोलबजार, मिर्चैया, त्यस्तै सप्तरी , धनुषा लगायतको बजारक्षेत्रमा र गाउँघरमाअहिले लामखुट्टेको आतङ्क चरम सीमामा पुगेको छ ।
बजारक्षेत्रको विभिन्न स्थान सहित लहान, सिरहाको प्रत्येक कुनाकाप्चामा अहिले लामखुट्टेको आतङ्क छाएको स्थानीय बासिन्दाले बताएका छन् । नगरका प्रत्येक चोक, चौराहा, सडक बाटो र गल्लीहरूमा जथाभावी रूपमा फोहरमैला छरिएको, ठाउँठाउँमा पानी जमेको र चारैतिर सरसफाइको कमीका कारण लामखुट्टेको उत्पत्ति भइरहेको स्थानीयबासीहरुको भनाई रहेको छ । स्थानीयबासीहरुका अनुसार सिरहा सप्तरीको नगर बजारको कुनै ठाउँमा मानिस एकछिन पनि लामखुट्टेको टोकाइबाट जोगिएर बस्न नसक्ने अवस्था रहेको छ । लामखुट्टेले यहांका स्थायी बासिन्दाका साथै आगन्तुकलाई पनि हैरान पारेको पीडितहरू बताउँछन् । यहां लामखुट्टेकै कारण दैनिक दर्जनभन्दा बढी व्यक्ति विभिन्न रोगका सिकार समेत भइरहेका छन् । तर, विडम्बनाको कुरा के छ भने नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले नगरमा भइरहेको लामखुट्टे आतङ्कप्रति ध्यान पु¥याउन नसकेको मानव अधिकारकर्मी राजकुमार राउत बताउंछन् । नगरक्षेत्रभित्र विगत लामो समयदेखि लामखुट्टेविरुद्धको औषधि नछर्किएको उहाँको आरोप थियो । लहान नगरपालिकाले लामखुटटेविरुद्धको औषधी छर्किनका लागि बजेट विनियोजन समेत गरिएपनि भारतबाट औषधी ल्याउंनुपरेकोले समस्या भएको लहान नगरपालिकाका प्रमुख कृष्ण कार्की बताउंछन् । उता, राजविराज नगरपालिकाले गत वर्ष पनि लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि कार्यालयमा औषधि ल्याएको थियो तर, के कति कारणले छर्किन नसकेर औषधिको म्याद नगरपालिकाको गोदाममै गुज्रिएको थियो । यस सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालयले पनि खासै चासो देखाएको छैन ।
सडक, बाटो, चोक, चौराहा, घर आँगन, पसल बजार, अड्डा, कार्यालय चारैतिर लामखुट्टे आतङ्कबाट प्रभावित हुँदै गएपछि यहांका नगरवासीले सम्बन्धित निकायलाई तुरुन्त नगर तथा बजारक्षेत्रभित्र लामखुट्टेविरुद्धको औषधि छर्केर तथा नगरलाई नियमित सफा सुग्घर बनाएर सर्वसाधारणको स्वास्थ्य रक्षा गर्न माग गरेका छन् ।
यता यहांका नगरपालिकाले लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि बार्षिक लाखौको रकम खर्च गरेपनि नगरमा लामखुट्टको आतङ्गमा खासै कमि नआएको तथा रकम कागजमै सिमित हुन पुगेको गुनासो नगरबासीहरुको रहेको छ ।लामखुट्टेको प्रकोप लामखट्टलेुे डङेग्कुो उच्च जाेिखममा सिरहा लगायत विभिन्न स्थानहरुमा बढदैगएपछि जिल्लामा कालाजारका रोगीहरु समेत बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लामखुट्टेको टोकाईबाट हुने कालाजारका रोगीहरु अहिले बढ्न थालको ेकारण लामखट्टुनियन्त्रणका लागि आष्ौधि छकिर्नुपर्नेमाग स्थानीय बासिन्दाहरुले गर्न थालेका छन् । ग्रामीण क्षेत्रका बासिन्दाहरु लामखुट्टेको टोकाईबाट मान्छे मात्र होइन पाल्तु चौपाया जनावर समेत प्रभावित भईरहेकोले नियन्त्रणका लागि अविलम्ब पहल थाल्नुपर्नेमाग गरेका छन् । बढदो दगुनर््धसगँैलामखट्टेअत्याधिक मात्रामा बढेको कारण नगरपालिका क्षेत्र डेङ्गु रोगको उच्च जोखिममा रहेको उनीहरुले बताएका हुन् । गर्मी बढेसँगै नगरका वस्तीहरुमा लामखट्टेनियन्त्रणका लागि आवश्यक पहलकदमी हुन नसकेकोले नगर क्षत्रेमा डङेगुरागे फलैन सकनेखतरा बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य विज्ञहरुलेस्वीकार गरेका छन् । खासगरी मच्छरदानी, झुलको प्रयोग नगर्ने, र जथाभावी खल्ुला रुपमा दिसापिसा वगर्न ेगरिब दलित बस्तीहरु लामखट्टुकोटोकोइबाट सर्ने डेङगु लगायत अन्य रोगहरुको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताए । नगरपालिका भित्रका वस्तीहरुमा बढ्दो दुर्गन्ध र लामखुट्टे नियन्त्रणका लागि नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय उदासिन बनेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । यता नगरपालिकाले भने दुर्गन्ध र लामखुट्टे नियन्त्रणका लागि जनस्तरबाट राम्रो सहयोग नपाएको बताएको छ । दलित वस्तीहरुमा दुर्घन्ध नियन्त्रणका लागि सौचालयहरु बनाइएको भएपनि त्यसको समूचित प्रयोग नभएको खुल्ला दिशामुतm घोषणा भएको गाविसका सचिवहरुले जनाएका छन् ।

No comments:
Post a Comment