चीनले आइतबार उद्वार टोली पठाउने
نشرت بواسطة:Domain Registration Nepal
April 25, 2015
في
देशविदेश
لاتوجد تعليقات
वैशाख १२ चीन सरकारले नेपालमा भुकम्पले निम्त्याएको महाविपत्तीप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै कारण ठूलो जनधनको क्षतिप्रति आवश्यक जस्तोसुकै सहयोगका आफू लागि तयार भएको जनाएको छ . चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार अबेर समकक्षी रामवरण यादवलाई एक पत्र पठाउँदै यस्तो सहयोगको जानकारी गराएका हुन्।यसैबीच चीनले आइतबार उद्वार टोलीसहित सहयोग पठाउने भएको छ। चीनले आइतबार करिब ६५ जना तालिमप्राप्त उद्वार टोली र अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहितको विशेष विमान पठाउन लगाएको हो।
No comments:
Post a Comment