Onlinesiraha-Nepali |
राहत वितरणलाई पुनःनिरन्तरता दिए मस जोडी Posted: 21 Sep 2020 11:54 PM PDT उक्त समस्याको मध्य नजर गर्दै मनकारी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले राहत वितरणलाई निरंतरता दिएका हुन्।पछिल्लो समय ऊनी समाज सेवा गरेर निकै चर्चा र लोक प्रियता भएको चौधरी हाल पुनः राहत वितरण गर्न लागेका हुन्।उनलाई अहिले मस जोडी भनेर चिनिन्न थालेका छन् । उनले कोरोना माहामारीमा ज्यानको प्रवाह नगरी गरीब ,दलित र बिपन्नलाई राहत दिन घर - घर पुगने गरेको थियो । काङ्ग्रेस नेता महेश चौधरी पार्टीका पुर्व लहान नगर अध्यक्ष हुन् । नेपाल महिला संघकी केन्द्रिय सदस्य संगीता कर्माचार्य स्व्च्छ क्षबिकी महिला नेतृ हुन् । चौधरी र कर्माचार्यकी जोडीले दलित बस्तिमा राहत दिन जादा ऊनी धेरै ठाँउमा सम्मानित भएको हो । राहत बुझीदै बिपन्नले मस जोडीलाई धन्यवाद समेत दिएका हुन । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment