Onlinesiraha-Nepali |
बृक्षारोपन गरेर मनयो ,क. रामबृक्षको २६ औं स्मृति Posted: 19 Aug 2020 06:57 AM PDT कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य चौधरीले भने आज देखि २५ ,२६ बर्ष पहिले यो देशमा परिवर्तन ल्याउन रामबृक्षको ठुलो योगदान रहेको छ। रामबृक्ष गरीब जनताहरुको रगरगमा भिगेको उनले बताएका थिए । नेकपा नगर समिति लहानले सहिद यादवको स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजन गरेको थियो । श्रद्धाञ्जलिल कार्यक्रममा नेकपाका सयौं दिगज नेताहरुको उपस्थिति रहेको थिए ।कार्यक्रममा लहान नगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गणेश चौधरी ,नेकपाका चर्चित युवा तथा प्रभाव शाली नेता विजय गुप्ता, गमकलाल चौधरी ,ईन्द्र नारायण चौधरी ,देब नारायण महतो ,पपु साह लगगायतका नेता तथा कार्यकर्ताहरुले सहिद यादवको तस्वीरमा मल्यार्पण तथा अविर चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रम लहान नगरपालिका २० हरीनगरा आधारभुत विधालयमा विभिन्न प्रजातिका विरुवा रोपि संचलन भएका थियो । विरुवा भू संरक्षण कार्यालय लहानले १५ सय विभिन्न प्रजातिका सहयोग गरेका थिए । प्रत्येक बर्ष भदौ ३ गतेका दिन ठुलो महोत्सवको रुपमा मनाउका हुन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment