Onlinesiraha-Nepali |
बलानबिहुल गाउँपालिकामा निशुल्क पशु शिविर Posted: 15 Mar 2020 11:54 PM PDT ![]() |
शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन बिद्यार्थीलाई सामग्री Posted: 15 Mar 2020 09:16 PM PDT महेश सिंह सिरहा,चैत्र २ गते । सिरहाको धनगढीमाई नगरपालिका वाडा नं. ११ मा आईतवार स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । धनगढीमाई नपा वाडा नं. ११ मा आर्थिक वर्ष ०७६ / ०७७ को योजना अन्र्तगत धनगढीमाई नपा वाडा नं.११ मा रहेका ज. आ. वि. नैनपुर सोनापुर र ज. आ. वि. नैनपुरका विद्यार्थी र शिक्षकहरुलाई स्टेशनरी सामाग्रि प्रदान गरेको छ ।विद्यार्थीहरु नियमित स्कूल आउने र शैक्षिक क्षेत्रलाई गुण्स्तरीय बनाउने उद्देशयले स्टेशनरी सामाग्रि वितरण गरेको धनगढीमाई नपा वाडा नं. ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताए । २५० छात्र छात्राहरुलाई कपी,कलम र शिक्षकहरु लाई डायरी र कलम प्रदान गरेको वाडा सचिव अविर चौधरीले जानकारी दिनुभयो । धनगढीमाई नपा वाडा नं. ११ मा दुई वटा आधारभूत विद्यालय रहेका छन् । ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment