सिरहामा विश्व सड़क दुर्घटना दिबस मनायो Posted: 18 Nov 2019 11:34 PM PST  महेश सिंह , ३ मंसिर - सिरहा - सिरहाको धनगढी माई नगरपालिका १० मा हिजो भब्यताको साथ बिश्व सम्झना दिब्य मनाएको छ । जिबन गाडीको पुर्जा जस्तो होइन लेखेको पलेकाड बोकि धनगढीमाई नगरपालिका को अफिसर अगाडि बाट सेफ एन्ड एटेनेबल ट्राभल नेपाल दुवारा आयोजना गरेको कार्यक्रममा सेफको जिल्ला प्रोग्राम कोडिनेटर मुकेश कुमार साहको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको प्रहरी निरीक्षक खगेन्द्र एक्तेन ले प्रमुख अतिथिको आसन बोलदै नेपाल सडक दुर्घटनाबाट हजारौं युवाहरुको अकाल्मै मृत्यु हुने गरेको बताए र मादक पदार्थ सेवन गरि सवारी न चलाउ , ट्राफिक नियमको पाल्ना गरौं आफू पनि बचौ अरुलाई पनि बचाउ भने विद्यार्थीहरुलाई संदेश दिएका थिए । अतिथि धनगढीमाई नगरपालीका को प्रसास्किय अधिकृत गजेन्द्र नाथ शर्माले भने देश सुधार गर्न सुरुवात आफै र आफनै घरबाट सुरुवात गर्नु पर्छ बताउनु भयो। अतिथिहरु कमलेश कुमार शर्मा , पन्चलाल चौधरी , भगबत चौधरी , पत्रकार महेश सिंह , सम्भु चौधरी लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थिए ।कार्यक्रममा पीडितहरुको चिरसान्तीको लागी दिप प्रज्वलन पनि गएको थियो । समझनाको कार्यक्रममा धनगढीमाई नगरपालिका भित्र रहेको पाँच वाटा बोर्डिङ स्कुलहरुको विद्यार्थीहरुको रयाली कार्यक्रममा सहभागीता रहेको थियो। कार्यक्रममा सहभागी स्कुलहरु बुद्ध मेमोरियल स्कुलबाट ५० जना ,बिश्व शान्ति एकेडमी जिरोमाईलबाट ६० जना , गृनल्यान्ड हायर सेकेनडि स्कुलका २ सय ,लड बुद्ध शिक्षा निकेतन स्कुलबाट ५२ जना ,नेपाल् इन्जिनियर एसोसिएसन बाट २५० जना विद्यार्थी गरि कार्यक्रममा जम्मा ६२५ विद्यार्थीहरुको सहभागीता रहेको थियो । नेपालमा प्रत्येक बर्ष ७.६ मानिसको एक दिनमा सडक दुर्घटनाबाट मृत्यु हुने गरेको सो लाई कम गर्न यसको मेन उदेश्य रहेको संयोजक मुकेश कुमार साहले बताए । रयाली धनीलाई बजारमा आएर कोण सभामा परिनत गरेको थियो ।
 |
No comments:
Post a Comment