Onlinesiraha-Nepali |
सिरहाको गोलबजारमा सिरहा प्रहरी द्वारा करीब ८५०० गाँजा खेती नष्ट Posted: 19 Oct 2019 10:54 AM PDT महेश सिंह , सिरहा २ कार्तिक - सिरहाको गोलबजार नगरपालिका-१० बाट शनिबार करीब ८ हजार ५ सय गाँजाको बिरुवा फडानि गरी प्रहरीले नष्ट गरेका छन् । विशेष सूचना आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सिरहा बाट खटिएको गस्ती टोलिले गोलबजार न .पा. -१० मा अबैध रूपमा गरिएको करीब ८ हजार ५ सय गाँजा को बिरुवा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए । सिरहाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिए सम्म हाम्रो गाजा फडानि काम जारी रहने बताउनु भयो। गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीले बताएका छ्न। नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताउनु भयो । भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरे स्थानीयले बाताउ छ । नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा खेतीको लागी रकम दिने गरेको अनुसनधान बाट तथ्य फेला गरेको प्रहरीले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment