/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


लहानमा नेपाल कुसवाहा बिधार्थी क्लयाण समाजको अन्तरक्रिया कार्यक्रम समपन्न ।

Posted: 23 Jun 2018 10:49 AM PDT


महेश सिंह महतो
९ असार, लहान ,सिरहा ।
नेतीत्वको जिमेवारीमा कुशवाहा बिधार्थीको पहुच बडाउन, र समाजको बिकाश, न्याई , तिर उन्मुख गराउन आबश्यक छ,। नेपाल कुसवाहा बिधार्थी क्लयाण समाज सिरहाको अध्यक्ष मुकेश कुमार महतो ले बताउनु भयो । उक्त कार्यक्रममा पँचास भन्दा बढी बिधार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरु महेश सिंह,रोशन कुशवाहा,हरेराम महतो,गायत्री सिंह, ममता महतो, दुर्गा प्रसाद महतो, लक्ष्मण ललिता उच्च माध्यमिक बिधयाल्यको शिक्षक श्यामसुन्दर  महतो, सुर्या नन्द महतो , नरायण महतो ,कार्यक्रमा समाज सेबि बैजनाथ महतो भन्नु हुन्छ, सहकारी भन्नाले सेवार ब्यापार दुबै हो । आयोजक संस्थाको अध्यक्ष मुकेश महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  संग्रिला महतो लगायतका बिधार्थिहरुको सहभागिता रहेको थियो । बिधार्थि ,रोशन कुशवाहाका अनुसार  संगठनलाई दुर्गामी सोचको दुरीमा ल्याउन एकदम जरुरी छ बताउनु भयो । संगठनलाई अगाडि बडाउन कुसवाहा बिधाथी ओ हो रात खटने गरेको उपाध्यक्ष महेश सिंह महतोले बताए । नेपाल कुसवाहा बिधार्थी क्लयाण समाजको क्षेत्रिय समिति गठन तथा अधिवेशन गर्न अन्तरक्रिया कार्यक्रम समपन्न,गरेको छ । उतm कार्यक्रम पनह फेरी आउदो सोमबार राखने आयोजकले जानकारी दिनुभयो ।

जनगणतन्त्र स्थापना गरेरै छाडने : सिपि गजुरेल

Posted: 23 Jun 2018 07:54 AM PDT



मुकेश कुमार यादब, सिरहा, ०९ असार । नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी० का नेता सिपि गजुरेलले जनगणतन्त्र स्थापना गरेरै छाडने दाबी गरेका छन् । सिरहामा शुक्रबार पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले भने "हाम्रो लडाई जनगणतन्त्र स्थापनाको लडाइ हो, नेपालमा जनगणतन्त्र स्थापना गरेरै छाड्छौं ।" नेपालमा जनआन्दोलन बाहेक कुनै विकल्प नरहेको भन्दै उनले ओली राष्ट्रियवादी नभई राष्ट्रियघाती रहेको आरोप लगाए । ओली सरकारले नेपालमा निरंकुशता लागू गर्न खोजेको समेत उनले जिकिर गरे ।                                      
पन्चायती ब्यवस्थामा नभएको भ्रस्टाचार अब स्थानीय तहमा भइरहेको दाबी गर्दै उनले माओवादी केन्द्र एमालेमा विलय भएको आरोप समेत लगाए । 
पार्टीका जिल्ला सेकरेटरी हिरा बहादुरको अध्यक्षतामा भएको खुल्ला सत्रमा २ नम्बर प्रदेशका सेकरेटरी कृष्णदेब सिंह ९दनुवार०, प्रदेश सद्स्य रामनारायण सिंह, संजय सिंह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment