/ Undifined / [JANLOKPRIYA] अतिक्रमित सडकमा वनाईएको घर तोडफोड रोकिएन, सडक विस्तारमा कठिनाई भएकाले डोजर लगाउन बाध्य जनकपुरउपमहानगरपालिका

[JANLOKPRIYA] अतिक्रमित सडकमा वनाईएको घर तोडफोड रोकिएन, सडक विस्तारमा कठिनाई भएकाले डोजर लगाउन बाध्य जनकपुरउपमहानगरपालिका


जनकपुर । चैत । जनकपुुरको अतिक्रमित भवन भत्काउन सहास िकदम चालेका जनकपुर उपमहानगरपालिका मेयर लाल किशोर साह र उपमेयर रिता झाले अहिले पनि सडक मै घर वनाएर अतिक्रमण गरिरहेका घर धनिसमक्ष जनकपुरको प्रत्यक स्थानमा पुगेर आफनो आफनो घर आफैै खालि गर्न आग्र गनुभएको छ । जनकपुर उपमहानगरपालिकाले सुचना जारी गरिसकेको छ समय मै आफनो घर नहटाए डोजर चलाउने वाध्य हुने तोडफोड समितिका प्रमुख उपमेयर रिता झाले जानकारी दिए । 

जनकपुरमा एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित एकिकृत शहरी विकास परियोजना अन्तर्गत पर्ने भानु चोक — शिव चोक लगायत जनकपुरका अन्य अन्य सडक खण्डमा पटक पटक पमहानगरपालिकाले अतिक्रमित सडकमा वनाईएको घर हटाउन सुचना दिदा पनि अटेरि गरिरहेको कारण शनिवार देखि जनकपुरको शिव चौक देखि भानु चौक सम्म सडक विस्तार मापदण्ड भित्र पर्ने सम्पूर्ण घरहरुलाइ भत्काउने क्रम जारी नै रहेको छ ।



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 4/01/2018 11:36:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment