/ Undifined / [JANLOKPRIYA] सिरहामा निजीविद्यालयको दिउसो आँगन, वेलुका होटलको रमझम निजी विद्यायलय र पुस्तक प्रकाशकको व्यापक चलखेल

[JANLOKPRIYA] सिरहामा निजीविद्यालयको दिउसो आँगन, वेलुका होटलको रमझम निजी विद्यायलय र पुस्तक प्रकाशकको व्यापक चलखेल



सिराहा । नयाँ शैक्षिक सत्र २०७५ का लागी बजारमा विभिन्न प्रकाशनको पाठ्यक्रम विकास केन्द्रवाट स्विकृत पाठ्यपुस्तकहरु उपलव्ध गराउने वाचाका साथ विभिन्न प्रकाशनका वजार व्यवस्थापक तथा प्रकाशकका जिम्मेवार व्यक्तिहरु निजीवद्यालयका घर, दैलो चहार्दै हिँडेका छन ।

कहाँ कतिवेला निजीविद्यालयका प्रिन्सिपल र शिक्षक भेटिन्छन के आश्वासन दिन्छ भनेर दिनहुँ विगत २ महिनादेखी दिनभरी स्कुलको आँगन वेलुका होटलको रमझममा अल्मलिएको निजी विद्यालयका नयाँ पुस्तक सुचि हरेक वर्ष भैm यस वर्षपनी बजारमा विभिन्न प्रकाशकहरुको प्रलोभनमा स्कुलहरुले नयाँ शैक्षिक सत्र लाग्न केही समय मात्र वाँकी रहेको छ ।

यस्तो अवस्थामा किताव पसलहरुमा पुस्तकसुचि उपलव्ध नहुनु र ढिलो उपलव्ध भए व्यापारीले समयमा किताब पु¥याउन नसक्नुले निजी विद्यालयहरुको छवी धमिलो हँदै गएको छ ।

शैक्षिक वजार व्यवस्थापन संघ नेपालका प्रतिनिधिसंग यसवारेमा जानकारी लिन खोज्दा उनले भने "हामी त आफ्नो कितावको विज्ञापन गर्ने हो कितावको सुचि त स्कुलले वानाउने हो यस वारेमा हामीलाई जानकारी हुँदैन भनेर वजार व्यवस्थापन संघ (इमान) प्रदेश २ का अध्यक्ष अभरेन्द्र यादवले वताउनु भयो ।

यता स्कुल का प्रिन्सिपलहरुले हामी अभैm स्तरीय कितावको छनौट गरीरहेकोले ढिलो भएकोहो वताउनु भएको छ । तर एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा वहाँले वजारमा स्तरीय प्रकाशकहरुको उपस्गिथती शुन्य हँुदैगएको छ वहाँले भन्नुभयो खासगरी प्रदेश नं. २ मा पुरानो र कुहीएको किताव वेच्न सजिलोछ अव देश संघियतामा गैसकेकोले पुरानो किताव सल्टाउने हिसावमा रहेको प्रकाशकहरुको कारण ढीलो भएको वताउनु भयो ।
यस्तो गम्भिर अवस्थामा पनि उपभोक्ता समित र अधिकार कर्मीहरको कुनै चासो नहुनु ले प्रदेश नं. २ को शैक्षिक अवस्था खस्कन सक्ने गम्भिर विषय भएको राजनीति कर्मी सुरेन्द्र प्रभाकरले वताउनु भएको छ ।



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 4/25/2018 11:16:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment