/ Undifined / [JANLOKPRIYA] जनकपुरमा एक पुरुषको शव फेला

[JANLOKPRIYA] जनकपुरमा एक पुरुषको शव फेला


जनकपुर । ८ चैत । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुर ढल्केबर सडकखण्ड स्थित सडक मै मृत अवस्थामा फेला परेको छ ।


  जनकपुर उपमहानगरपालिका ९ बस्ने अन्दाजि ४८ वर्षका रेवतीरमणलाल कर्णको शव फेला परेको छ । लासलाई पोष्टमाटमको लागि जनकपुर अञ्चल अस्पतालमा लाईएको हो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।   


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/21/2018 09:51:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment