Onlinesiraha-Nepali |
सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न Posted: 31 Jan 2018 09:10 AM PST नरेशचन्द्र बरबरिया धनुषा माघ १७ गते । सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । शहिदनगर नगरपालिका धनुषाको पुस्तकालयको सभाहलमा आज सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रियामा प्रमुख अतिथि उदय कुमार बरबरिया,वडा अध्यक्ष, वडा सदस्य पदाधिकारीहरुको सहभागीत मा अभिमुखिकरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।कार्यक्रममा बोल्नुहुदै मेयर बरबरिया यस्तो सुरक्षित वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम यदुकुहामा मात्र होईन शहिदनगर नगरपालिकाको प्रत्येक वाडामा सन्चालन गर्नुपर्छ वैदेशिक रोजगार सम्बन्धि विभिन्न किसिमका सिप तालिमको आबश्यक्ता रहेको बताए । वैदेशिक रोजगार यात्राका क्रमका समस्या तथा सवालहरु आउने गर्दछ सहि सूचना र जानकारी प्राप्त गरि कानमा प्रक्रिया पुरा गरि प्रयाप्त तैयारीका साथ वैदेशिक रोजगारमा जानु अति आवश्यक रहेको सामी परियोजनाका जिल्ला संयोजक देब नारायण मन्डलले बताए । |
निजि र सरकारी विद्यालय बिचको द्वन्द समाधान हुनुपर्छ:मेयर बरबरिया Posted: 30 Jan 2018 07:30 PM PST राम नारायण पंडित, सिरहा, १७ माघ । शहिद दिवसको अवसरमा सगरमाथा उच्च मावि मिर्चैयामा खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसरमा मंगलवार एक औपचारिक कार्यक्रम गरि सुरु भएको प्रतियोगिता १९ गतेसम्म संचालन हुने विद्यालयका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताए । प्रिन्सिपल प्रदिप तिवारीले शहिदहरु प्रति सहानुभुति बढाउन र उनीहरुले देशको लागि दिएको योगदानलाई कदर गर्दै विद्यालयमा रहेको विद्यार्थीहरुबीच विभिन्न खेलकुदको कार्यक्रम आयोजना गरिएको बताए विद्यार्थीहरुलाई समूह बनाएर विभिन्न खेलमा प्रतिस्पर्धा गराई विद्यार्थीहरुमा खेलकुद र नाचगानको सिकाइबाट प्रतिभा प्रष्टफुटन गराइने प्रिन्सिपल तिवारीले जनाएको छ । कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले स्थानीय तहमा मातृभाषाकै पाठ्य पुस्तक लागु गराउने चर्चा विभिन्न ठाउमा चलिरहेपनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सवै पाठ्य पुस्तक मातृभाषामा गर्न नसकिने बताए । उनले बर्तमान परिवेशमा मातृभाषाको नाममा नेपाली र अंग्रेजी माध्यमको अध्ययनलाई बन्द गर्नु मुर्खता हुने बताए । उनले निजी र सामुदायिक विद्यालय वीचमा रहेको अन्तर द्धन्दलाई अन्त्य गरी पाठ्यक्रमको गुणस्तरमा एकरुपता कायम गर्न पहल सुरु गरि सकेको बताए । उनले मिचैया नगरपालिका भित्र रहेको २५ वटा सामुदायिक विद्यालय र ३१ वटा निजि विद्यालयलाई गुणस्तीय पाठ्यक्रम संचालन गर्न नगरपालिकाले पत्रचार गर्न लागेको स्पष्ट गरे । कार्यक्रममा धहुने जिकिरसमेत गरे । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि र सामुदायिक विद्यालयबीच देखिएनुषा शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया बिशिस्ट अतिथिको आसन बाट बोल्दै शिक्षा क्षेत्रमा रहेको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्र नभई निजी क्षेत्र र सामुदायिक विद्यालय बीचमा रहेको द्धन्द सामाधान गर्नुपर्ने बताए । निःशूल्क इन्टरनेट सेवा दिँदा प्रयोगकर्ता धेरै भएर इन्टरनेट स्लो भए जस्तै निःशूल्क शिक्षाको व्यवस्था गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त हुन्छ । उनले भने,'शिक्षा क्षेत्र निःशूल्क गर्न सकिँदैन । तर, नीजि र सामुदायिक विद्यालयबीच एकरुपता गर्न सकिन्छ ।' बरबरियाले शिक्षा क्षेत्रमा देखिएको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्रै नको द्धन्द्ध सामाधान गर्नुपर्ने बताए |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment