राम नारायण पंडित, सिरहा, २३ मंसिर । सिरहा क्षेत्र नं. ४ को "क" प्रदेशसभामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार दिलिप साह बिजयी भएका छन् । शनिवार अबेर राति सार्बजनिक भएको मतपरिणाम अनुसार साहले राजपा– फोरम नेपाल (मधेशीगठबन्धन) का उम्मेदबार रामकुमार मण्डललाई ११ सय ३८ मतले पराजित गरेका हुन् । साहले ११ हजार १ सय २१ मत प्राप्त गरेर बिजयी भएका छन भने निकतम प्रतिद्धन्दी मधेशी गठबन्धनका मण्डलले ९ हजार ९ सय ८३ मत प्राप्त गरेर पराजित भएका छन् ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 12/09/2017 08:35:00 AM
No comments:
Post a Comment