सिरहा, १८ मंसिर । मधेशी गठबन्धनका सिरहा क्षेत्र नं. ३ का "क" प्रदेशसभाका उम्मेदवार मनोज सिंहले घरदैलो कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाएका छन् ।
घरदैलो कार्यक्रमका क्रममा प्रदेश सभाका उम्मेदवार सिंह सबैको घरघरमा पुगेर मधेश गठबन्धनका उम्मेदवारहरुलाई मतदिन आग्रह गरेको छ ।
घरदैलो कार्यक्रममा सैयौ नेता कार्यकर्ता सहित पुगेका सिंहको जनलहर देखेर स्थानियहरु थप उत्साहित भएर सिंहलाई जिताउन मत दिने बताएका छन् ।
उनले देशमा स्थायी, शान्ति र स्थिर सरकार बनाउनको लागि मतदाताहरुसग बाम गठवन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका छन् ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 12/03/2017 10:32:00 PM
No comments:
Post a Comment