/ Undifined / [Onlinesiraha.com] सुनसरी ३ मा ३२१ मतान्तरले गच्छदार विजयी

[Onlinesiraha.com] सुनसरी ३ मा ३२१ मतान्तरले गच्छदार विजयी


काठमाडौँ । निकै रोचक बनेको सुनसरी–३ मा नेपाली काङ्ग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् ।


नेकपा एमालेकी भगवति चौधरीलाई ३२१ मताान्तरले हराउँदै गच्छदार विजयी बनेका हुन् ।


लामो समय चौधरीले गच्छदारमाथि अग्रता बनाएपछि अन्तिममा गच्छदारले चौधरीलाई पछि पारेका थिए ।


गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत ल्याइन् ।



--
Posted By ऑनलाइन सिरहा डटकम to Onlinesiraha.com at 12/13/2017 01:23:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment