Onlinesiraha-Nepali |
लगातार वर्षाका कारण कतारका जनजीवन प्रभावित Posted: 17 Feb 2017 09:54 AM PST ओम प्रकाश यादव कतार फागुन ६ । लगातार ३ देखि मनसुन देशभर सक्रिय भएको छ। मनसुन सुरु भएसंगै कतारका अधिकांश भागमा पानी परेको छ । दोहा लगायत विभिन्न क्षेत्रमा लगातार ३ देखि बर्षा भएको हो । भीषण वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । अरब सागरमा केही दिनअघि विकास भएको न्युन चापीय क्षेत्रसँगै केन्द्रिकृत बनेको पानी पार्ने बादल सहित पानी पर्ने संकेत देखिएको विभागको भनाइ छ । कतारको दोहा सनैया सहानिया अलखोरमा ठूलो पानी परेको र त्यो अझै पानी पर्ने मौसमविद्ले बताएका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment