
यस्तै चालू आर्थिक वर्ष २०७३ र ०७४ मा ६ करोड १८ लाख ९ हजार ३ सय चौहत्तर रुपैयाँको संशोधित आयव्यय प्रस्तुत गरिएको छ । नेकपा एमालेका साँसद आशादेवी यादवले विकासको लागि राजनितिक दल मिल्नुको विकल्प नभएको बताईन ।
सिरहा नगरपालिकाको १८ औं नगर परिषद उद्घाटन गर्दै साँसद यादवले यस्तो बताएकी छिन् । विकास र बदलाबको लागि राजनीति दल एउटै टेबलमा बसेर छलफल गरि कार्यान्वयनमा जोड दिनुपर्ने साँसद यादवको भनाई थियो ।
No comments:
Post a Comment