/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अन्तिम समयमा आएर प्रचण्डकोे कार्यक्रम स्थगित ः फोन मार्फत भने संसोधनको प्रयास अन्तिम अवस्थामा पुगयो

Posted: 12 Sep 2016 10:18 AM PDT

राम नारायण पंडित, सिरहा, २७ भदौ । सिरहाको मिर्चैयामा आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गर्दै प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले संबिधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको बताए । अधिकतम सहमति सहितको संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका 'प्रचण्ड' ले दाबी गरे । मिर्चैयामा आज (सोमबार) आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गर्दै प्रचण्डले मधेसी, थारु लागायतका माग सम्वोधन हुने गरी सवैलाई मान्य हुने ढंगले संविधान संसोधन अन्तिम अवस्थामा पुगेको दाबी गरे । काठमाण्डौं उपत्याका भन्दा बाहिर जानुपरे पहिला मधेसमै जाने मेरो मनसाय थियो, सोही अनुसार सिरहाको आफ्नै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजना गरीएको भएपनि प्रतिकुल मौसमको कारण आफू पुग्न नसकेकोमा दुःख लागेको छ, प्रचण्डले टेलिफोनबाट दुख ब्यक्त गरे । उहाँले भारत जानु पहिला मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कारगर्ने अवस्था गुमेको वताए । उहाँले भन्नुभयो, 'भारत भ्रमणबाट फर्किएर पनि आफू काठमाण्डौ बाहिर निस्किदा मधेसमै आउँछु ।' उहाँले म प्रधानमन्त्री भईसकेपछि मधेसको विकासको लागि भूमिका खेल्ने प्रतिबदता जनाएको थिए, मधेसको उन्नतिको मेरुदण्ड हुलाकी सडक निर्माणको लागि भारत गएको वेला कुरा उठाउने र आर्थिक जुटाउने प्रतिबद्धता व्यक्त गरे । प्रचण्ड नआएपछि मधेशका जनता निरास । प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' सम्वोधन गर्ने जनभामा सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनता अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका हुन । प्रधानमन्त्रीको सम्वोधन प्रत्यक्षरुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा अपरान्ह १२ बजेबाटै वसिरहको भएपनि आयोजकले करीब ४ बजे प्रधानमन्त्री नआउने सुनाएका थिए । प्रधानमन्त्रीका स्वागतका लाग स्थानी विद्यालयहरुले राष्ट्रिय झण्डा सहित विद्यार्थीको जुलुसहरु सभास्थलमा ल्याएका थिए । प्रचण्डका स्वागत गर्न उत्साहित ५१ केजी फूलको माला लिएर आएका कार्यकर्ताको पनि प्रधानमन्त्री नआउने खवरले मन कुडिएको छ । प्रधानमन्त्री नआउने भएपछि गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा निरास भएर फर्किएका हुन ।

अन्तिम समयमा आएर प्रचण्डकोे कार्यक्रम स्थगित ः फोन मार्फत गरे सम्बोधन

Posted: 12 Sep 2016 08:02 AM PDT

राम नारायण पंडित, सिरहा, २७ भदौ । सिरहाको मिर्चैयामा आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गर्दै प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले संबिधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको बताए । अधिकतम सहमति सहितको संविधान संसोधनको प्रयास अन्तिम अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका 'प्रचण्ड' ले दाबी गरे । मिर्चैयामा आज (सोमबार) आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गर्दै प्रचण्डले मधेसी, थारु लागायतका माग सम्वोधन हुने गरी सवैलाई मान्य हुने ढंगले संविधान संसोधन अन्तिम अवस्थामा पुगेको दाबी गरे । काठमाण्डौं उपत्याका भन्दा बाहिर जानुपरे पहिला मधेसमै जाने मेरो मनसाय थियो, सोही अनुसार सिरहाको आफ्नै निर्वाचन क्षेत्रमा कार्यक्रमको आयोजना गरीएको भएपनि प्रतिकुल मौसमको कारण आफू पुग्न नसकेकोमा दुःख लागेको छ, प्रचण्डले टेलिफोनबाट दुख ब्यक्त गरे । उहाँले भारत जानु पहिला मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कारगर्ने अवस्था गुमेको वताए । उहाँले भन्नुभयो, 'भारत भ्रमणबाट फर्किएर पनि आफू काठमाण्डौ बाहिर निस्किदा मधेसमै आउँछु ।' उहाँले म प्रधानमन्त्री भईसकेपछि मधेसको विकासको लागि भूमिका खेल्ने प्रतिबदता जनाएको थिए, मधेसको उन्नतिको मेरुदण्ड हुलाकी सडक निर्माणको लागि भारत गएको वेला कुरा उठाउने र आर्थिक जुटाउने प्रतिबद्धता व्यक्त गरे ।


प्रचण्ड नआएपछि मधेशका जनता निरास ।


प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' सम्वोधन गर्ने जनभामा सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनता अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका हुन । प्रधानमन्त्रीको सम्वोधन प्रत्यक्षरुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा अपरान्ह १२ बजेबाटै वसिरहको भएपनि आयोजकले करीब ४ बजे प्रधानमन्त्री नआउने सुनाएका थिए । प्रधानमन्त्रीका स्वागतका लाग स्थानी विद्यालयहरुले राष्ट्रिय झण्डा सहित विद्यार्थीको जुलुसहरु सभास्थलमा ल्याएका थिए । प्रचण्डका स्वागत गर्न उत्साहित ५१ केजी फूलको माला लिएर आएका कार्यकर्ताको पनि प्रधानमन्त्री नआउने खवरले मन कुडिएको छ । प्रधानमन्त्री नआउने भएपछि गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा निरास भएर फर्किएका हुन ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment