मुकेश यादब सिरहा, भदौ ३०– आफ्नै घरमा करेन्ट लागेर विहिवार वेलुका एक बालकको ज्यान गएको छ । करेन्ट लागेर कल्याणपुर जब्दी १ का प्रदिप साफीको १ वर्षिय छोरा सुगन्धको ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
घरमै रहेको विद्युतिय वोर्डमा बालकले औंला पसाउँदा करेन्ट लागेको हो । उनको घटनास्थलमै ज्यान गएको जनाएको छ ।
पोष्टमार्टमकोलागि शव जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जानएको छ ।
No comments:
Post a Comment