/ , , , , / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘टप १० अपराधिको सूचीमा परेपछि‘......

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘टप १० अपराधिको सूचीमा परेपछि‘......

काठमाण्डु, ५ साउन ।  विश्वको प्रसिद्ध सर्च इन्जिन गूगलमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाई अपराधिको सूचीमा राखिएपछि यसले चारैतिर चर्चा बटुलेको छ ।यस विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउन थालेपछि इलाहाबादको एक अदालतले गूगल, कम्पनीको सीईओ हेड ९भारत० लाई सूचना पठाएको छ ।मोदी विश्वकै १० मध्येका अपराधिको नाममा परेको विषय अदालतसम्म पुगेपछि यसले नयाँ मोड लिएको छ ।यो विषय बाहिर आउनासाथ सामाजिक संजालमा निकै चर्चा भइरहेको छ ।सुशीलकुमार मिश्रले गूगललाई मोदीको नाम अपराधिको सूचिबाट हटाउन आग्रह गर्दा कुनै जवाफ नआएपछि अदालत पुग्नुपरेको प्रतिक्रिया दिएका छन् । काठमांडौ टुडे

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment