
सनी लियोनले आफ्नो सम्झौतामा ‘नो किसिङ क्लज’ उल्लेख गर्ने तयारीमा छिन् अर्थात उनी लिप लक दृष्य नदिने तयारीमा छिन् ।
यसबाट निर्माताहरु उल्झनमा पर्ने भएका छन् जो सनी लियोनलाई आफ्नो चलचित्र तयारमिा थिए । बिना हट दृष्यको सनी लियोनका साथ चलचित्र बनाउनु सम्भव छ रु दिपिका र प्रियंकाजस्ता अभिनेत्री किसिङ सिन दिन कुनै आपत्ति जनाउँदैनन् भने हट सनी लियोनको यो आपत्तिले सबैलाई आश्चर्यमा पारेको छ। एजेन्सी
No comments:
Post a Comment