काठमाडौं, वैशाख १५ – काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लप नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दुव्र्यवहार गरेका छन् ।उनीहरुले गौतमकै कार्यकक्षमा पुगेर कालोमोसो दल्नुका साथै कार्यकक्षमा तोडफोड समेत गरेका छन् । निजी विद्यालयको शुल्क बृद्धि फिर्ता गराउनुपर्ने लगायत १० बुँदे माग पूरा नभएको भन्दै जिल्ला शिक्षा अधिकारी गौतममाथि कारवाही गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
No comments:
Post a Comment