काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी सरकारका उपप्रधानमन्त्री पनि तालतालका छन् । हुँदाहुँदा टोपबहादुर रायमाझी त बेताल नै भैसके । नेत्र पन्थीका पुस्तक विमोचन कार्यक्रममा पुगेका मन्त्री रायमाझीले पुस्तकको विषयमा एक शब्द बोलेनन् । त्यहाँ पनि उनलाई कुर्सीकै चिन्ता रैछ भन्ने कुरो उनकै मुखबाट सुनियो ।
मन्त्री रायमाझीले भने बाबुरामको निवासमा एउटा कुर्सी जहिले पनि खाली रहन्छ रे । बाबुरामसँगै राखिएको त्यो कुर्सी किन राखियो भन्ने धेरैलाई जिज्ञासा होला । तर अब म फर्केर पनि त्यो बाबुरामसँग सहकार्य गर्न जाँदिन, उनले भने । दृष्ट्रि साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment