पार्टीमा फर्किनेहरु सिरहा नगरपालिका १० भलुवाहीका क्रियाशिल काँग्रेसीहरु छन् । उनीहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
पुनः पार्टीमा आउनेहरुमा रिमा कामती, मदन कुमार कामती, राजेश्वर कामती, बाबुराम कामती, रामदेव कामती, कामेश्वर कामती र विशेश्वर कामती रहेका स्थानीय क्रियाशिल काँग्रेसी कार्यकर्ता धनिकलाल कामतीले जानकारी गराएका छन् ।
जुगल बाहेक सबै फर्किएका छन्, विशेश्वर जुगलको छोरा हुन् ।
बाह्रौ महाधिवेशनका सबै क्रियाशिल सदस्यहरुलाई पार्टीले सदर गर्ने निर्णयको कारणले पार्टीमा नलागेका व्यक्तिहरु अहिेले सक्रिय हुन थालेका छन् । कति ठाउँमा त गाउँ सभापति तथा क्षेत्रिय प्रतिनिधिका उम्मेदवार पनि भएका थिए ।
केन्द्रिय कार्यसमितिको निर्णयले पार्टीप्रति प्रतिवद्ध नरहेका व्यक्तिहरु स्वभाविक रुपमा बढिरहेका छन् । यस्ता व्यक्तिहरु मतलाई प्रभावित गरिरहेका छन् ।
अब यिनीहरुले कुन मनसाय राखेको छ, संग्ठनलाई बलियो बनाउँछ कि घुसपैठ गर्छ भने कुरामा शंका लागेको काँग्रेसका जिल्ला नेताहरुको भनाई छ ।
तिन महिना पहिले पार्टी परित्याग गरेकाहरु अहिले कसैलाई मत दिनु भन्नेलाई कसरी हेर्ने रु क्षेत्र, जिल्ला र गाउँबाट नविकरणका लागि सिफारिस नभएकाहरुलाई पनि केन्द्रले क्रियाशिल सदस्यमा नाम सार्वजानिक गरेको छ ।
यी फर्किएकाहरु अब मतदाता पनि बनेका छन्, यस्तो व्यक्तिबाट शंका उत्पन्न भएको धनिकलाल कामतीले सुनाए ।
काँग्रेस परित्याग गरेका नेताहरु पुन: काँग्रेशमै
शम्भु यादव लहान । करिब तिन महिना पहिले नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष जुगल किशोर कामतीको नेतृत्वमा पार्टी परित्याग गरेकाहरु पुनः पार्टीमै फर्किएका छन् ।पार्टीमा फर्किनेहरु सिरहा नगरपालिका १० भलुवाहीका क्रियाशिल काँग्रेसीहरु छन् । उनीहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
पुनः पार्टीमा आउनेहरुमा रिमा कामती, मदन कुमार कामती, राजेश्वर कामती, बाबुराम कामती, रामदेव कामती, कामेश्वर कामती र विशेश्वर कामती रहेका स्थानीय क्रियाशिल काँग्रेसी कार्यकर्ता धनिकलाल कामतीले जानकारी गराएका छन् ।
जुगल बाहेक सबै फर्किएका छन्, विशेश्वर जुगलको छोरा हुन् ।
बाह्रौ महाधिवेशनका सबै क्रियाशिल सदस्यहरुलाई पार्टीले सदर गर्ने निर्णयको कारणले पार्टीमा नलागेका व्यक्तिहरु अहिेले सक्रिय हुन थालेका छन् । कति ठाउँमा त गाउँ सभापति तथा क्षेत्रिय प्रतिनिधिका उम्मेदवार पनि भएका थिए ।
केन्द्रिय कार्यसमितिको निर्णयले पार्टीप्रति प्रतिवद्ध नरहेका व्यक्तिहरु स्वभाविक रुपमा बढिरहेका छन् । यस्ता व्यक्तिहरु मतलाई प्रभावित गरिरहेका छन् ।
अब यिनीहरुले कुन मनसाय राखेको छ, संग्ठनलाई बलियो बनाउँछ कि घुसपैठ गर्छ भने कुरामा शंका लागेको काँग्रेसका जिल्ला नेताहरुको भनाई छ ।
तिन महिना पहिले पार्टी परित्याग गरेकाहरु अहिले कसैलाई मत दिनु भन्नेलाई कसरी हेर्ने ? क्षेत्र, जिल्ला र गाउँबाट नविकरणका लागि सिफारिस नभएकाहरुलाई पनि केन्द्रले क्रियाशिल सदस्यमा नाम सार्वजानिक गरेको छ ।

- See more at: http://www.nepalsandesh.com/2016/02/03/177416.html#sthash.oIkBSfVR.dpuf

No comments:
Post a Comment