रौतहट–नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा।महेन्द्र बिष्टले दुइपक्षिय बार्ताको माध्यमले देशको समस्या समाधान गर्न दलहरुलाई आग्रह गरेका छन् । mबजबलमचब दष्कतबरौतहटको चन्द्रपुर स्थित होटेल हिमालयनमा आयोजित सुचनाको हक तथा खोजमुलक पत्रकारिता बिषयक पाँचदिने तालिमको उद्घाटन समारोहलाई संबोधन गर्दै उनले झण्डै चारमहिना लामो तराइमधेश बन्दले देशका सबै मिडिया हाउसहरु ध्वस्त र बन्दहुने अवस्थामा पुगेको बताए ।उक्त अवधिमा पत्रकारितासंग संबन्धित देशभरीमा एकसय १४ वटा घटनाभएको बताउदै बर्तमान वस्थामा पत्रकारहरु भौतिकरुपमा असुरक्षित रहेको स्पस्ट पारेका थिए ।कार्यक्रमका प्रमुखअतिथी समेत रहेका डा।बिष्टले नेपाल अधिराज्यका संबिधान २०७२ले दिएको सुचनाको हकलाइ ब्यवहारीकरुपमा उतार्न पाँचदिने तालिमले सहयोग गर्ने बताए ।सभार रातो पाटि
No comments:
Post a Comment