बैठकमा सहभागी भएका एमाले नेता एवम् अर्थमन्त्री विष्णु पौडेलले मोर्चासँगको वार्तालाई निरन्ततार दिने बिषयमा कुरा भएको बताउँदै ठोस साझा धारणा बनेको बताउनु भयो । हिजो दलहरु बीच मोर्चाको माग बारे साझा धारणा नबन्दा मोर्चा सँग भनिएको वार्ता स्थगन भएको थियो । मोर्चाले यस अघि नै ११ बुदें बारेमा तीन दलको साझा धारणा आउनु पर्ने आग्रह गर्दै आएका छन् ।
विभिन्न माग राखेर मोर्चा विगत १ सय १० दिन देखि आन्दोलन गर्दै आई रहेका छन् । सभार टुडे खबर
No comments:
Post a Comment