/ , , , / राष्ट्रिय प्रजातन्त्र पार्टी सिरहा अध्यक्षद्धारा राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी सिरहा अध्यक्षद्धारा राजीनामा

राम नारायण पंडित, सिरहा, १३ पौष ।पार्टी विधानमा उल्लेख नभएको चक्रीय प्रणाली अनुसार अध्यक्ष पदमा हेरफेर र जारी मधेस आन्दोलनमा पार्टी अलमलमा परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सिरहा जिल्ला अध्यक्षले राजीनामा गरेका छन् । विधानमा नभएको काम नेतृत्व वर्गबाट भएको र मधेस आन्दोलनवारे निर्णायक भूमिका खेल्न नसकी मुख दर्शक बनेको भन्दै सिरहा जिल्ला अध्यक्ष सुरेन्द्र प्रसाद यादवले राजिनामा गरेको हुन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पत्र केन्द्रिय कार्यालयमा पठाएको यादवले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment