ज्योतिश पण्डित अरुण क्षेत्री ,हस्तरेखाबाट भूत, भविष्य र वर्तमानसम्बन्धी सम्पुर्ण ज्ञान प्राप्त हुन्छ । त्यस्तै हस्तरेखाको आधारमा मानिसको यौन शक्तिको बारेमा पनि धेरै जानकारी प्राप्त गर्न सकिन्छ । मानव तथा पशुपक्षीको मनमा जन्मदेखिनै कुनै न कुनै प्रकारले यौनक्रिया आएको हुन्छ ।
विश्वविख्यात मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले भनेका छन् बच्चाको आमाको दुध पिउँदा पनि यौन सन्तुष्टि प्राप्त गर्दछ । बालकले औंला चुस्दा पनि उसमा कुनै न कुनै प्रकारको यौन भावना लुकेको हुन्छ । अधिकांश मनोवैज्ञानिक र कामशास्त्रीहरु फ्रायडसँग सहमत छन् ।
यौन विश्वको र्सवाधिक शारीरिक र मानसिक सुख तथा तृप्तिको साधन हो । अरु प्राणीहरु तथा मानव पनि सँधै सुखको लागि उत्सुक र इच्छुक रहन्छन् । सृष्टिको सम्पत्ति देखिनै समस्त प्राणी जगतमा कुनै न कुनै रुपमा यौन विद्यमान भएको पाइन्छ । यदि यौन भावना मानवहरुबाट विमुख भएमा संसारको सृष्टि नै मरेर जान्छ । सृष्टिको निर्माण नै यौनिक क्रियाद्धारा हुन्छ ।
जब भाले र पोथीबीच यौन सम्बन्ध हुन्छ त्यसपश्चात अर्को एउटा प्राणिको जन्म हुन्छ । यौन सुख र शान्तिको लागि भन्दा पनि वंशवृद्धिको लागि नै हो । तर,हाम्रो समाजमा आज पनि यौनलाई पाप कर्म भनेर नाम दिने व्यक्तिहरु पनि पाइन्छन् । तर यौनलाई जीवनमा अत्यावश्यक कृयाका रुपमा स्विकार्नुको विकल्प छैन । । यौनको उचित ज्ञान नभएका कारण बलात्कार,र योनजन्य अनैतिक कार्य भइरहेको पत्रपत्रिकामा पढ्न पाइन्छ । त्यसको मूल कारण गरिबी र अशिक्षा र अचेताना नै मुल कारण हो ।
हरेक व्यक्तिको यौन शक्ति भिन्नाभिन्नै हुन्छ । बुढी औंलाको तल्लो भाग र कान्छी औंलाको मुनिको रेखा मुटु रेखा हो । मुटु रेखा र कान्छी औंलाभन्दा तलको रेखा विवाह रेखा हो । यदि कुनै व्यक्तिको हत्केलाको रङ्ग पहेँलो छ भने ऊ व्यभिचारी हुन्छ ।
हत्केला थिच्दा नरम भएमा त्यो व्यक्तिमा प्रचण्ड रुपमा काम वासना हुन्छ भन्ने बुझ्न सकिन्छ । शनि र सुर्य औंलाको पर्वतलाई घेरेर कान्छी औंलामा समाप्त हुने रेखालाई शुक्रवल्य भनिन्छ ।
यो रेखा धेरै मोटो भएमा परस्त्रीगामी हुन्छ र त्यस्तो व्यक्तिले जीवनमा सामाजिक वद्नामी सहनु पर्दछ । स्त्रीको हातमा भए परपुरुषसँग सम्बन्ध बढी हुन्छ । शुक्रपर्वतमा गुणन चिन्ह भएमा त्यस्तो व्यक्तिको वैवाहिक जीवन र यौन शक्ति जीवनभर अति राम्रो हुन्छ । शुक्रपर्वतमा वृत्त चिन्ह भएको प्रायः व्यक्ति नपुंसक पनि भएको देखिएको छ । शुक्रपर्वतमा वर्गको चिन्ह छ भने उसको यौन शक्ति राम्रो हुन्छ ।
यदि शुक्र पर्वत मात्र हाइट र अरु पर्वत हाइट छैन भने त्यस्तो व्यक्ति यौनकार्यमा अन्यत दुरर्व्यवहार गर्ने र समाजबाट तिरस्कार हुनुपर्ने हुन्छ । शुक्रवलयमा अरु रेखाले काटेमा र शुक्र पर्वत हाइट भएका व्यक्ति चौबिसै घण्टा यौनको वारेमा सोचेर बस्ने खालको हुन्छ ।
मुटु रेखा अति नै रातो भएमा प्रेममा र यौनमा हिंसा गर्ने प्रवृत्तिको हुन्छ र आफ्नो प्रेमी वा श्रीमतीलाई कुटेर श्रीमतीमा यौन नभएको बेलामा पनि यौन सर्ंर्सग गर्ने र अति यौन शंकालु हुन्छ । शुक्रवलयमा त्रिभुज भएमा अप्राकृतिक मैथुन गर्ने हुन्छ ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment