एजेन्सी । बाइकका पारखीहरुलाई नयाँ तथा खुशीको खबर छ–अब बाइकबाट लडेपनि सुरक्षा गर्ने एयरव्याग ‘मिसानो १०००’ नामक ज्याकेट डाइनिस नामको कम्पनिले बजारमा ल्याएको छ ।
एजेन्सी । बाइकका पारखीहरुलाई नयाँ तथा खुशीको खबर छ–अब बाइकबाट लडेपनि सुरक्षा गर्ने एयरव्याग ‘मिसानो १०००’ नामक ज्याकेट डाइनिस नामको कम्पनिले बजारमा ल्याएको छ । यसैवर्षको नोबेम्बरमा बजारमा ल्याउन लागेको यस एयरव्याग ज्याकेटको अमेरिकन डलरमा १६ सय रहेको छ । यस एयरव्यागले दुर्घटना हुँदा जोगाउने मात्रै छैन, यसमा फिट गरिएको सेन्सरले अर्को सवारीसँग जुध्न लागेको जनाउ समेत दिनेछ । यो एयर ज्याकेट बाइक ठक्कर खानासाथ २ इन्चसम्म हावा भरिनेछ र ठक्करबाट बचाउने छ । यसले कम्मरभन्दा माथि र गर्धनसम्म कतै चोट लाग्न पाउने छैन । टाउकोमा अर्को मजबुत हेलमेट भने लगाउन जरुरी छ । भिडियोमा हेर्नुहोस् यसले कसरी काम गर्छ ?

No comments:
Post a Comment