श्रीकान्त झा । ५ साउन, सिरहा । र्मोचाका कार्यर्कयर्कताहरुले ठाउठाउमा वन्द गराउदै हिन्दा प्रहरी र प्रर्दशनकारी विच झडप भएर प्रहरीले २ राउन्ड गोली चलाएको छ । अहिले प्रहरि र प्रर्दशनकारी विच झडप जारी रहेको छ । अहिले अवस्था तनाव मै भएको छ । मोर्चाका र्कयर्कताहरु ठाउठाउमा टाईर वाली प्रर्दशन गरिरहेको छ । त्यस्तै असन्तुष्ट दलहरुको आन्दोलन चर्किएपछि धनुषामा संविधानको मस्यौदाबारे जनमत संकलन अनिश्चित कालका लागि स्थगित गरिएको छ ।सोमबारबाटै तनावग्रस्त बनेको जनकपुर क्षेत्रमा मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ ।
आन्दोलनका कारण सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण सुझाव संकलन केन्द्रमा आउनसक्ने अवस्था नरहेपछि सर्वदलीय बैठक बसेर जनमत संकलनको काम स्थगित गर्ने निर्णय गरिएको सभासद रामसिंह यादवले जानकारी दिए ।
आन्दोलनका कारण सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण सुझाव संकलन केन्द्रमा आउनसक्ने अवस्था नरहेपछि सर्वदलीय बैठक बसेर जनमत संकलनको काम स्थगित गर्ने निर्णय गरिएको सभासद रामसिंह यादवले जानकारी दिए ।
No comments:
Post a Comment