मधेश एक्सप्र्रेश सिरहा ।
कतै तपाईले थाहै नपाईकन तपाईको फेसबुक आईडिबाट अस्लिल सामाग्रि पोष्ट त भएका छैनन् रु त्यसैगरी तपाईको वालमा आएर त्यस्ता सामाग्रि बसेका त छैनन् रु झट्ट हेर्दा तपाईका साथिहरुलाई त्यस्ता सामाग्रि तपाईले पोष्ट गरेको भान हुन्छ तर त्यो दोष तपाईको होईन ।
अचेल फेसवुकमा यो समस्याले बिकराल रुप लिएको छ । ईन्टरनेट क्रयाकरका कारण धेरै ब्यक्तिको फेसबुक आईडिबाट अस्लिल सामाग्रिहरु पोष्ट पोष्ट भएका छन् ।
मंगलबार दिनभर धेरै जसो नेपालीहरुको फेसबुक आईडिमा उक्त समस्या देखियो । कतिपयले यसलाई क्रयाकरले भाईरस पठाएको थाहाँ पाए भने कतिपयले त्यस्ता पोष्टहरुलाई कसरी यो भयो भन्ने सम्म पत्तो पाएका छैनन् ।
के छ छुटकारा पाउने उपाय ?
पासवर्ड सजिलै थाहाँ पाउने नबनाउनुहोस्
पासवर्ड सहजै थाहाँ पाउन नसकिने बनाउनुहोस । यसो गर्दा हयाकरहरुलाई पासवर्ड हयाक गर्न सहज हुदैन् ।
रुन्त डिलिट गर्नुहोस र पठाउने ब्यक्तिलाई अनफलो गर्नुहोस्
तपाईलाई त्यस्ता अस्लिल सामाग्रिहरु ट्याग भएर आएको खण्डमा नोटिफिकेसनमा देखिन्छ । नोटिफिकेसनमा त्यस्ता सामाग्रिहरु देख्नासाथ तुरुन्त डिलिट गरि पठाउने साथिलाई अनफलो गर्नुहोस् ।
आफ्नो आईडि हयाक भए तुरुन्त सबैलाई जानकारी दिनुहोस्
तपाईको आईडि हयाक भएको खण्डमा केहि समयकालागि डिएक्टिभेट गर्नुहोस् र तपाईका साथिहरुलाई आईडि हयाक भएको खबर स्टयाटस मार्फत या अन्य कुनै माध्यम मार्फत गराउनु होस् ।
आफ्नो टाईमलाईनमा ट्याग गर्न नमिल्ने बनाउनुहोस्
तपाईको टाईमलाईनमा ट्याग गर्न नमिल्ने बनाउनुहोस् । त्यसैगरी कसैको टाईमलाईन या पोष्टमा त्यस्तो सामाग्रि देखे या फेला पारेमा तुरुन्त सम्बन्धित ब्यक्तिलाई खबर गरिदिनुहोस् ।
नचिनेको ब्यक्तिबाट आएको सामाग्रि नखोल्नुहोस्
नचिनेको ब्यक्ति या चिनेको ब्यक्तिबाट आएको अस्लिल, शंकास्पद सामाग्रिलाई नखोल्नुहोस् ।

No comments:
Post a Comment