/ , , , , , , , , , , , , , / सिरहामा हप्ता दिन भित्र एक हत्या, तीन आत्महत्या , घाटी थिची श्रीमतिको हत्या पश्चात आत्महत्या

सिरहामा हप्ता दिन भित्र एक हत्या, तीन आत्महत्या , घाटी थिची श्रीमतिको हत्या पश्चात आत्महत्या

 

O{nfsfk||x/L sfo{no ldr}{ofsf] kx/L lgl/Ifs xl/ vltj8f 


सिरहा न्यूज व्यूरो,सिरहा, १८ जेष्ठ ।सिरहाका विभिन्न स्थानमा ३ दिन भित्र एक हत्या र तीन वटा आत्महत्याका घटना भएको छ । सिरहाको मिर्चैया नगरपालिका २ मल्हनिया“खोरीमा सोमबार बिहान श्रीमानले श्रीमतिको हत्या गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिÔक हरि खतिबडाले दिएको जानकारी अनुसार आज (सोमबार) विहान  करीब ३ बजे आपसी विवादका कारण्ँ मिर्चैया नगरपालिका २ मल्हनिया“खोरी बस्ने प्रमोद साहले आङ्खनै ३० बर्Èीय श्रीमती अमिरदेबि साहको घाटी थिचेर हत्या गरेको छ । श्रीमतिको हत्या गरेपछि श्रीमान प्रमोद आत्महत्या गर्ने उदेश्यले पुर्व पश्चिम राजमार्गमा गएपछि नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएको थियो । ठक्करबाट गम्भिर घाइते भएका ३८ बर्Èीय प्रमोदको स्थानिय स्तरमे उपचार सम्भब नभएपछि थप उपचारको लागि विराटनगर लजा“दै गरेको अवस्थामा सप्तरीको रुपनीमा मृत्यु भएको निरिÔक खतिबडाले बताए । मृतक दम्पतीको २ छोरा र एक छोरी रहेका छन् । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको र ठक्कर दिने सवारीको खोजी भइरहेको निरिÔक खतिबडाले बताए । यता, गत शनिबार गोलबजार नगरपालिका ९ मा स्थानिय बिजय महतोको अन्दाजी  २८ बर्Èीय श्रीमति श्याम कुमारी महतो आपसी विवादका कारण्ँ आपको रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । त्यस्तै, गएराती (सोमबार राती) गोलबजार नगरपालिका २ मा एक युबकले झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । आत्महत्या गर्नेमा स्थानिय महेश नायकको अन्दाजी २० बर्Èीय छोरा राजेश नायक रहेको प्रहरीले बताए । युवक नायक आङ्खनै सुत्ने कोठामा रहेको पंखामा झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाई रहेको छ । केहि समयदेखि सिरहा लगायतका स्थानहरुमा आत्महत्या गर्नेहरुको संख्यामे वृद्धि भएका छन् । आपसी विवाद, मानसिक चिन्ता, पारिवारिक कल्ह, पेरममा असफलता लगायतका कारण्ँले आत्महत्यामा वृद्धि भएको जानकारहरुको भनाई रहेका छन्

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment