मधेशएक्सप्रेश सिरहा । असार १३ -
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक एसएलसीको नतिजा प्रकाशित गरेको छ। कार्यालयले प्राविधिक धारबाट पहिलो पटक एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा प्रकाशित गरेको हो।प्रकाशित नतिजा अनुसार ुए प्लसु ग्रेडमा २ सय १५ जना, ुएु ग्रेडमा ७ सय ८९ जना, ुबीु मा २ हजार १ सय ३१ जना उत्तीर्ण भएका छन्। यसै गरी ुसीु १ सय २४ र ुडीु मा १ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुवहादुर द्वारेले जनकारी दिए। उनका अनुसार ुईु ग्रेड कसैले ल्याएका छैनन्।कक्षा नौदेखि नै प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले यस वर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए। परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुट्टाइको हो। ९० देखि १०० प्रतिशतको को बीचमा अंक ल्याउने विद्यार्थीलाई ए प्लस ग्रेड, ८० देखि ८९ सम्म ल्याउनेलाई ए, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ुबीु, ४० देखि ५९ ल्याउनेलाई ुसीु, २५ देखि ३९ ल्याउनेलाई ुडीु ग्रेड र २५ भन्दा कम ल्याउनेले ुईु ग्रेड प्राप्त गरेका हुन्।
कार्यालयका अनुसार यस वर्ष प्राविधिक विषय तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।

No comments:
Post a Comment